युवा अवस्था मा अनुभब धेरै हुँदैन्, त्यसैले उनिहरु राजनीतिको जटिल सँसार सक्दैनन र योग्य हुँदैनन । यस कारणले यो नेपाली समाजमा केहि समुह का मान्छेले युवाहरुले राजनितिमा भाग लिनुहुँदैन भनेर बिश्वास गर्छ्न । तर मेरो बुझाई मा युवाहरुले सकृय रुपमा राजनितिमा होमिनु पर्छ भन्ने हो, यो लोकतान्तृकआधारभुत सिद्वान्त मा मानिस हरु ब्यापक रुपमा सहभागी हुनुपर्द्छ । केहि हद सम्म युवाहरुले देश मा हुने चुनाब हरु मा भाग लिनु पर्छ जसमा उम्मेद्वार हरु प्रदेश र केन्द्रिय स्तर मा सरकार बनाउनका लागीछनौट गरिन्छ ।
अझै कुना काप्चा मा चिया लिदै होस्, या मदिरा लिदै केहि सर्कल मा बहस हुने गर्छन्, युवाहरु राजनिती मा भाग लिनु पर्छ कि पर्दैन? भनेर । म दृढ बिश्वास का साथ भन्नु कि, आजकाल का युवाहरु राजनिती सँग सामेल हुन प्रोत्साहित गर्न पर्याप्त छैनन- तर हाम्रो समाजको एक ठुलो हिस्सा मा युवाहरु ले राजनिती लाई थप पहुच गर्न अनुभुती दिएका छ्न । धेरै मान्छे हरु भन्छ्न्- युवाहरु को सानो उमेर ले गर्दा राजनिती सँग जोडिएका कुरा हरु पुर्णतया बुझ्दैनन् ! जस्को लागी यो सार्है फोहोरी खेल हो भन्ने गर्छ्न । अर्को कुरा ; यदी युवाहरु राजनिती गतिबिधी मा सकृय भ्ए भने उनिहरु जिवन को लक्ष्य र उद्देश्य गुमाउछ्न भनि सोच्ने गर्छ्न ।
यहाँ अर्को यस्तो समुदाय पनि छ, जो युवाहरु राजनितिमा आयो भने डराउने गर्छनन्- मध्यम र बुढो मान्छे मा । यदी युवाहरु राजनिती मा प्रबेश गर्यो भने प्रतिद्वन्द्विको बातावरण सृजना हुन्छ । केहि ब्यक्ती हरु को राय पनि छन बिधार्थिहरु, अध्ययन को समय मा राजनितिक सभा, कार्यक्रम हरु मा आफ्नो कक्षा छोडेर हिड्दा, अनौपचारिक र जिवनको मागको बारेमा अनुभव शिक्षा पाउदैन र आफ्नो क्यारिय र बिर्सन्छ्न । बिधार्थिहरुको रुपमा मुल्यवान समय गुमाए पछी आफ्नो जिवन मा ठुलो क्षतिको सामना गर्न सक्दछ्न भन्ने । यसै गरी कलेज र बिश्व बिधालय हरुमा कुनै प्रचलित परी स्थितिमा अधक्ष्य,सचिब, खरिद्कर्ता आदी बिभिन्न अन्य पदाधिकारिको पद का लागी हरेक बर्ष मा चुनाब सम्पन हुने गर्छ्न । कलेज का भित्ता भित्ता मा राजनैतिक प्रतिद्वन्द्वि, चुनाब का नतिजाहरु ले भरिएका हुन्छ्न्, बिधार्थिहरु बिच अभियान चलाउने, सम्बधित उम्मेद्वारहरुको गुणहरु, योजनहरु प्रस्तुत गर्ने गर्छ्न । हामी सबै लाई थाहा छ; यि बिश्व बिधालयका निर्वाचनहरुले रास्टृय पक्षको रुपमा ठुलो महत्व राखेका हुन्छ्न । यस्ता जटिल शैक्षिक ठाउमा गलत नेतृत्वले ठाउ लिदा नराम्रो क्यालेन्डर लाई निरन्तरता दिने गर्छ । जस्तो प्रत्यक्ष असर त्यहाँ को बिधार्थिहरु र रास्टृय पक्ष मा नै हुने गर्छ । त्यसैले बिधार्थी को हकहित का सँरक्षण का लागी बिभिन्न पार्टिका बिधार्थी सङ्ठ्न रहेका छन । हरेक बिश्व बिधालय मा स्वतन्त्र युनियन रहेका छ्न । आजका युवाहरु शिक्षित र बुद्विमानी छन्, सही नेत्रत्व लाई छनोट गर्नेछ्न र नराम्रो लाई खबारादारी गर्ने छन । त्यसले हामी ले पर्याप्त मात्रामा सहमती का साथ भन्न सक्छौ कि युवा, तरुण वा राम्रो राजनितिज्ञहरु सकृय राजनितिमा भाग लिदा नराम्रा राजनिज्ञहरु ले अनाबश्यक फाईदा उठाउन सक्दैनन । साथै भस्ट्चार मा पनि नियन्त्रण हुनेछ ।
हामी भन्न सक्छौ, आजको युवाहरु, अत्याधिक बुद्विमानि, शिक्षित छ्न । उनिहरु मा उच्च जागरुकता स्तर छ । यदी उनिहरु ले राजनितिमा भाग लिने हो भने उनिहरुको नयाँ विचारहरु ले नेतृत्व लाई अझै बलियो बनाउने छ । आजभोलि समाज मा राम्रा सुधार्, बिकास, सुरक्षा, रोजगार्,न्याय , आर्थीक, शिक्षा, स्वास्थ्य आदी मा राम्रो नभै रहेको हुँदा युवा हरुले राजनितिलाई बिश्वास गरी हामि, युवा, तरुण्, रास्ट्र्को लागी केहि गर्न चाहने राजनितिमा होम्मिनु जरुरी छ । राजनितिमा भष्ट्र्चार को बढदो बिकास छ । तैपनी जिवन को उदेश्य , उदेश्य नै रास्ट्रको हित । युवाहरु ले देश लाई एक सुपर शक्त्ती बनाउने, आशा, बिश्वास राख्नु जरुरी छ । सुपर शक्त्ती भन्नाले हातहतियार वा मिसाईलहरु को शक्त्तिको अर्थ राख्दैन । तर पक्कै पनि यो शिक्षा, आर्थीक क्रान्ती को शक्त्ती चाही पक्कै हो । र एक जिम्मेवार युवाहरु लोकतान्त्रीक रास्ट्र को नागरिक हुनुका साथै उनिहरु सक्रीय राजनेता हरु बन्ने पुर्ण अधिकार छ ।
.